क्यानाडामा कोरोनाविरुद्ध फाइजरको खोप लगाउने तयारी

टोरेन्टो । क्यानाडामा पनि कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी शुरु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको जनाएका छन् । पहिलो चरणमा तीस हजार मात्रा खोप क्यानडा पु्गेको हो । क्यानडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले खोपलाई यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ । क्यानडाले डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा … Continue reading क्यानाडामा कोरोनाविरुद्ध फाइजरको खोप लगाउने तयारी